Everest Face
सुर्यचाैरमा बन्याे सुविधा सम्पन्न रिसाेर्टः सूर्यचौर नेचर रिट्रिट
सुर्यचाैरमा बन्याे सुविधा सम्पन्न रिसाेर्टः सूर्यचौर नेचर रिट्रिट नुवाकोटको सूर्यचौर (सुइरेचौर) आन्तरिक तथा बाह्य पर्यटकका लागि नयाँ गन्तव्यका रूपमा विकास हुँदै गएको छ ।
मकवानपुरको कैलाशमा नेपालकै लामो जिपलाइन बन्दै (भिडियाे रिपाेर्ट)
मकवानपुरको कैलाशमा नेपालकै लामो जिपलाइन बन्दै (भिडियाे रिपाेर्ट) मकवानपुरको कैलाश गाउँपालिका–२ स्थित वैकुण्ठ–कैलाशमा नेपालकै सबैभन्दा लामो जिपलाइन बन्ने भएको छ । 
नेपालकाे पहिलाे शासक ‘गाेपाल वंश’का सन्ततिहरूकाे गाउँः कुन्छाल
नेपालकाे पहिलाे शासक ‘गाेपाल वंश’का सन्ततिहरूकाे गाउँः कुन्छाल एउटा सुन्दर हरियाली थुम्काकाे काखमा काँचो इँटाले बनेका उस्तै खालका अग्ला-अग्ला दुई/तीन तले गाउँले घरहरू एकै ठाउँमा झुप्प मिलेर बसेका छन् । एउटै रङ्ग र आकार-प्रकारका टाइलले छाएका दुई पाखे छानो अनि बुट्टे झ्याल ढोकाहरू । छानोलाई टेको दिइरहेका टुँडाल अनि तिनमा झुन्डिइरहेका मकैका झुत्ताहरू, बुट्टे झ्यालसँगैका साना-साना बार्दलीहरू घरलाई...
‘माछा’लाई भ्रष्टाचारीसँग किन तुलना गरेकाे हाेला ? 
‘माछा’लाई भ्रष्टाचारीसँग किन तुलना गरेकाे हाेला ?  माछा ! माछा भन्ने बित्तिकै तपाईँको मस्तिष्ककाे क्यानभासमा कस्ताे चित्र बन्छ ? अहिले त माछा भन्ने बित्तिकै पानीभित्र बाँच्ने लाम्चो आकारको जलप्राणीको याद कम आउँछ, बरु देशलाई खोक्रो बनाउने ‘धमिरारुपी’ भ्रष्टाचारीहरूको अनुहार पो याद आउँछ । भ्रष्टाचारी र माछा पर्यायवाची शब्द जस्तो भएको छ । तर, यहाँनेर समस्या छ, माछा...
!...अनि हामी अघि बढ्यौँ बुढी गण्डकीको तिरैतिर
!...अनि हामी अघि बढ्यौँ बुढी गण्डकीको तिरैतिर हामी बस चढ्यौँ, अनि अघि बढ्यौँ बुढी गण्डकीको तिरैतिर, जता हेर्याे त्यता भिरैभिर । हाम्रो गन्तव्य चुमभ्यालीको मु गुम्बा थियो, बुढी गण्डकीको चाहिँ महासागर । सँगसँगै तर विपरीत दिशामा आ–आफ्नै गन्तव्यतिर हामी बगिरह्यौँ....!
नयाँ वर्ष आइसक्याे !  घुम्न कहाँ जाने ?
नयाँ वर्ष आइसक्याे ! घुम्न कहाँ जाने ? नयाँ वर्षमा कहाँ जाने भन्ने अन्योलमा हुनुहुन्छ भने अब तपाईँ ढुक्क हुनुस् । हामीले काठमाडौँ वरिपरिका गन्तव्यहरूबारे यहाँ चर्चा गरेका छौँ । तपाईँले कुनै गन्तव्य रोजेर जान सक्नुहुनेछ ।
गुराँसको राजधानी: तीनजुरे-मिल्के-जलजले 
गुराँसको राजधानी: तीनजुरे-मिल्के-जलजले  नेपालमा पाइने ३२ मध्ये २८ प्रजातिका गुराँस पाइने भएकै कारण यो क्षेत्रलाई गुराँसको राजधानी भनिएको हाे । तर, अहिले गुराँसे वन मासिएर कुल वन क्षेत्रको करिब १५ प्रतिशत मात्रै गुराँस रहेको तथ्याङ्क छ ।
हजुर बा, म तिमीलाई पछ्याउँदै छु
हजुर बा, म तिमीलाई पछ्याउँदै छु
Weather Update