साहसिक पर्यटनको 'हब' बन्दै वैकुण्ठ-कैलाश, जीपलाइनकाे सफल परीक्षण
आइतबार, फागुन १८, २०८१

९० वर्षीय धनमायासँग उहिलेका कुरा
बिहीबार, साउन २४, २०८१
मकवानपुरकाे कैलाश-६ दुम्सीखर्ककी धनमाया उमेरले ९० वर्ष भइन् । २८ वटा सन्तान जन्माएकी धनमाया ९० वर्षकाे उमेरमा पनि जाेस र जाँगरका साथ बाँचिरहेकी छन् । दुम्सीखर्ककाे बस्ती बसालेदेखि अहिलेसम्मकाे कुरा उनले सुनाएकी छन् । सुनाैँ धनमायाकाे मनका कुराः उहिलेका कुरा ।

वैकुण्ठमा बन्यो ‘तामाङ सांस्कृतिक डम्फु पार्क’
सोमबार, असार ३१, २०८१
पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गरेको मकवानपुरको कैलाश गापा–२ वैकुण्ठस्थित डाँफेमुनाल पार्क परिसरमा तामाङ सांस्कृतिक डम्फु पार्क निर्माण गरिएको छ ।

मकवानपुरको कैलाशमा नेपालकै लामो जिपलाइन बन्दै (भिडियाे रिपाेर्ट)
सोमबार, असार ३, २०८१
मकवानपुरको कैलाश गाउँपालिका–२ स्थित वैकुण्ठ–कैलाशमा नेपालकै सबैभन्दा लामो जिपलाइन बन्ने भएको छ ।
साताको लोकप्रीय