बेनीघाट राेराङले प्रहरीलाई हस्तान्तरण गर्याे विपद् उद्धार सामाग्री
मंगलबार, असोज २२, २०८१
बाढीपहिरोका कारण १७ अर्बभन्दा बढीको क्षति, कहाँ कति क्षति भयो ?
बुधबार, असोज १६, २०८१
प्राकृतिक विपत्तिले कसरी पिरोल्छ र दुःख दिँदो रहेछ भन्ने उदाहरण बनेको छ, यही असोज ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढी र पहिरो । किसानको पाक्न लागेको धान बाली नष्ट भयो । वर्षभरि खाने तरकारी नष्ट भयो ।
आज ४५औँ विश्व पर्यटन दिवस, विविध कार्यक्रम गरी मनाइँदै
शुक्रबार, असोज ११, २०८१
आज सेप्टेम्बर २७ अर्थात् ४५औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ ।
जेण्डर च्याप्पियनहरूका लागि ४ दिने तालिम सम्पन्न
बिहीबार, असोज १०, २०८१
धादिङबेँसीमा जेण्डर च्याम्पियनहरूका लागि चार दिने तालिम सम्पन्न भएको छ । प्रयास नेपाल धादिङले आड्रा नेपालको साझेदारी तथा गंगाजमुना गाउँपालिकाको समन्वयमा तालिम सञ्चालन गरेको हो ।
दुर्घटनामा परेर उपचार अभाव झेलिरहेका विनोद चेपाङलाई प्रयास नेपाल धादिङको सहयोग
मंगलबार, असोज ८, २०८१
प्रयास नेपाल धादिङले दुर्घटनामा परेर घाइते भई उपचारका लागि आर्थिक अभाव झेलिरहेका धादिङको बेनीघाट राेराङ-६ बाेमराङका विनोद चेपाङलाई सहयोग प्रदान गरेको छ ।
बेनीघाट रोराङको 'शैक्षिक सम्मान समारोह-२०८१' को अप्रेसन
शुक्रबार, असोज ४, २०८१
धादिङको बेनीघाट रोराङ गाउँपालिकाले संविधान दिवस र राष्ट्रिय शिक्षा दिवसको अवसरमा ‘शैक्षिक सम्मान समारोह–२०८१’ भव्यताका साथ सम्पन्न गरेको छ ।
बेनीघाट रोराङमा शिक्षक हाजिरी जवाफ प्रतियोगिता सम्पन्न
आइतबार, भदौ ३०, २०८१
धादिङको बेनीघाट रोराङमा शिक्षक हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । शनिवार सम्पन्न प्रतियोगितामा बेनीघाट रोराङ–२ स्थित पिपलभन्ज्याङ माविका शिक्षकहरूको टिम प्रथम भएको छ ।
स्थानीय सरकार संस्थागत स्व-मूल्याङ्कनमा बेनीघाट राेराङ देशकै प्रथम
शुक्रबार, भदौ ७, २०८१
धादिङको बेनीघाट रोराङ गाउँपालिका स्थानीय सरकार संस्थागत स्व-मूल्याङ्कन(LISA)मा देशकै उत्कृष्ट पालिका बनेको छ ।
कुलमान घिसिङलाई त्यो ठाउँमा मैले पुर्याएको हुँ: मुख्यमन्त्री तामाङ
बिहीबार, भदौ ६, २०८१
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं तामाङले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक बनाउन आफूले महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन् ।
सिकाइ सुधारका लागि बेनीघाट राेराङकाे प्रयास, दुई दिने शैक्षिक गोष्ठी सम्पन्न
सोमबार, भदौ ३, २०८१
गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक) को अध्यक्षतामा सम्पन्न गोष्ठीले “Non-graded नतिजा शून्यमा झारौँ- सिकाइ सुधार वर्ष २०८१ लाई सफल पारौँ” भन्ने अवधारणा तय गरेको छ ।
यी हुन् सौर्य एअरलाइन्सकाे जहाज दुर्घटनामा ज्यान गुमाउनेहरू (नामावली)
बुधबार, साउन ९, २०८१
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधवार सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको ज्यान गएको छ । विमान चालक भने बाँचेका छन् ।
साहारा आधारभूत विद्यालयले पायाे नयाँ भवन, फेरियो काँचुली
शुक्रबार, असार २८, २०८१
धादिङको बेनीघाट राेराङ-२ दुम्लिङस्थित साहारा आधारभूत विद्यालयले काँचुली फेरेको छ । चिटिक्क परेको चारकाेठे नयाँ भवन र शाैचालय पाएपछि विद्यालयले मुहार फेरेको हो ।
बेनीघाट रोराङ–१ मा चिया खेती प्रवर्द्धन: पाँच हजार बिरुवा रोपियो
शनिबार, असार २२, २०८१
धादिङको बेनीघाट रोराङ–१ स्थित ब्रोम्दिङ र थमभन्ज्याङमा पाँच हजार बोट चियाको बिरुवा रोपिएको छ ।
साताको लोकप्रीय