Everest Face
आज ग्याल्पाे ल्होसार मनाइँदै, कसरी मनाउँछन् यो पर्व ?
आज ग्याल्पाे ल्होसार मनाइँदै, कसरी मनाउँछन् यो पर्व ? शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदै छ ।
पत्रकार विकास रौनियार प्रधानसेनापति प्रशंसा निशानबाट सम्मानित 
पत्रकार विकास रौनियार प्रधानसेनापति प्रशंसा निशानबाट सम्मानित  पत्रकार विकास राैनियार प्रधानसेनापति प्रशंसा निशानबाट सम्मानित भएका छन् । 
शिक्षा विकासको मेरुदण्ड हो: मुख्यमन्त्री तामाङ 
शिक्षा विकासको मेरुदण्ड हो: मुख्यमन्त्री तामाङ  बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सि लामा तामाङले शिक्षा नै विकासको मेरुदण्ड भएको बताएका छन् ।
होमस्टेको सञ्चालन कसरी गर्ने ?
होमस्टेको सञ्चालन कसरी गर्ने ? ग्रामीण क्षेत्रका मानिसहरूमा होमस्टे सञ्चालनमा चासो बढेको छ । तर, होमस्टेको सञ्चालन तथा व्यवस्थापन कसरी गर्ने भन्ने अन्यौलता देखिन्छ । होमस्टे सञ्चालन कार्यविधि २०६७ मा होमस्टेको दर्ता, सञ्चालन, व्यवस्थापन तथा मापदण्डहरूबारे स्पष्ट उल्लेख  छ । 
धादिङकाे गजुरी-२ छेपाङमा बृहत् स्वास्थ्य शिविर सम्पन्न
धादिङकाे गजुरी-२ छेपाङमा बृहत् स्वास्थ्य शिविर सम्पन्न धादिङको गजुरी गाउँपालिका-२, छेपाङको डुडेठाँटिस्थित आधारभूत स्वास्थ्य केन्द्रमा बृहत् स्वास्थ्य शिविर सम्पन्न भएको छ । 
लायन्स क्लबद्वारा दुर्गमका चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरण 
लायन्स क्लबद्वारा दुर्गमका चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरण  लायन्स क्लब अफ काठमाडौँ स्वयम्भू टाउनले धादिङको बेनीघाट रोराङ गाउँपालिका–६, बुम्पुङमा अवस्थित श्री सिद्धकाली आधारभूत विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा तथा झोला वितरण गरेको छ । 
बेनीघाट रोराङकाे अर्को नमुना कार्य, एकिकृत छात्रावासको उद्घाटन
बेनीघाट रोराङकाे अर्को नमुना कार्य, एकिकृत छात्रावासको उद्घाटन गाउँपालिकाको शैक्षिक सुधारका लागि पालिकाको वडा नम्बर ८ भरिका विद्यालयहरूलाई एकिकृत गर्दै कालिका माध्यमिक विद्यालय विधाङमा एकिकृत छात्रावासको उद्घाटन गरिएको छ । बिहीबार पूर्व प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) को प्रमुख आतिथ्ययतामा एकिकृत छात्रावासको उद्घाटन गरिएको हो ।
लैं‌ङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानमा  बेनीघाट राेराङले के-के गर्याे ? (प्रतिवेदन हेरौँ)
लैं‌ङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानमा  बेनीघाट राेराङले के-के गर्याे ? (प्रतिवेदन हेरौँ) यस वर्षकाे लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान हिजो मङ्सिर २५ गते समापन भएको छ । लैङ्गिक विभेद र हिंसाको अन्त्य गर्दै समतामूलक समाज निर्माण निर्माण गर्ने उद्देश्यले प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म संसारभरि नै लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालन हुँदै आएको छ । 
सोनाम ल्होछारको अवसरमा थमभञ्ज्याङमा वृहत् सांस्कृतिक कार्यक्रम हुने 
सोनाम ल्होछारको अवसरमा थमभञ्ज्याङमा वृहत् सांस्कृतिक कार्यक्रम हुने  तामाङ समुदायको सबैभन्दा ठुलो सांस्कृतिक पर्व २८६१औँ सोनाम ल्होछार (डुक ल्हो) को अवसरमा आगामी माघ १६ र १७ गते धादिङको बेनीघाट रोराङ–१ स्थित थमभञ्ज्याङमा वृहत् सांस्कृतिक कार्यक्रमको आयोजना गरिने भएको छ । 
लैङ्गिक हिंसा अन्त्य गर्न बेनीघाट राेराङकाे प्रतिबद्धताः विविध कार्यक्रमहरूको आयोजना 
लैङ्गिक हिंसा अन्त्य गर्न बेनीघाट राेराङकाे प्रतिबद्धताः विविध कार्यक्रमहरूको आयोजना  धादिङको बेनीघाट राेराङ गाउँपालिकाले पालिकामा लैङ्गिक हिंसाको अन्त्य गर्न विविध कार्यक्रमहरूको आयोजना गरेको छ ।  
बेनीघाट राेराङमा निःशुल्क माेतियाविन्दुकाे शल्यक्रिया तथा आँखा जाँच शिविर  सम्पन्न 
बेनीघाट राेराङमा निःशुल्क माेतियाविन्दुकाे शल्यक्रिया तथा आँखा जाँच शिविर  सम्पन्न  धादिङको बेनीघाट राेराङमा निःशुल्क माेतियाविन्दुकाे शल्यक्रिया तथा आँखा जाँच शिविर  सम्पन्न भएको छ । मङ्सिर १० र ११ गते बेनीघाटस्थित बेनीघाट  आधारभूत अस्पतालमा शिविर सम्पन्न भएको हो । 
बेनीघाट राेराङले प्रहरीलाई हस्तान्तरण गर्याे विपद् उद्धार सामाग्री 
बेनीघाट राेराङले प्रहरीलाई हस्तान्तरण गर्याे विपद् उद्धार सामाग्री  धादिङको बेनीघाट राेराङ गाउँपालिकाले पालिकाभित्रका प्रहरी कार्यालयहरूलाई विपद् उद्धार सामाग्री हस्तान्तरण गरेको छ । 
Weather Update