लायन्स क्लबद्वारा दुर्गमका चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरण
आइतबार, पुस ७, २०८१
बेनीघाट रोराङकाे अर्को नमुना कार्य, एकिकृत छात्रावासको उद्घाटन
शुक्रबार, मंसिर २८, २०८१
गाउँपालिकाको शैक्षिक सुधारका लागि पालिकाको वडा नम्बर ८ भरिका विद्यालयहरूलाई एकिकृत गर्दै कालिका माध्यमिक विद्यालय विधाङमा एकिकृत छात्रावासको उद्घाटन गरिएको छ । बिहीबार पूर्व प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) को प्रमुख आतिथ्ययतामा एकिकृत छात्रावासको उद्घाटन गरिएको हो ।
लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानमा बेनीघाट राेराङले के-के गर्याे ? (प्रतिवेदन हेरौँ)
बुधबार, मंसिर २६, २०८१
यस वर्षकाे लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान हिजो मङ्सिर २५ गते समापन भएको छ । लैङ्गिक विभेद र हिंसाको अन्त्य गर्दै समतामूलक समाज निर्माण निर्माण गर्ने उद्देश्यले प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म संसारभरि नै लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालन हुँदै आएको छ ।
सोनाम ल्होछारको अवसरमा थमभञ्ज्याङमा वृहत् सांस्कृतिक कार्यक्रम हुने
सोमबार, मंसिर २४, २०८१
तामाङ समुदायको सबैभन्दा ठुलो सांस्कृतिक पर्व २८६१औँ सोनाम ल्होछार (डुक ल्हो) को अवसरमा आगामी माघ १६ र १७ गते धादिङको बेनीघाट रोराङ–१ स्थित थमभञ्ज्याङमा वृहत् सांस्कृतिक कार्यक्रमको आयोजना गरिने भएको छ ।
लैङ्गिक हिंसा अन्त्य गर्न बेनीघाट राेराङकाे प्रतिबद्धताः विविध कार्यक्रमहरूको आयोजना
बिहीबार, मंसिर १३, २०८१
धादिङको बेनीघाट राेराङ गाउँपालिकाले पालिकामा लैङ्गिक हिंसाको अन्त्य गर्न विविध कार्यक्रमहरूको आयोजना गरेको छ ।
बेनीघाट राेराङमा निःशुल्क माेतियाविन्दुकाे शल्यक्रिया तथा आँखा जाँच शिविर सम्पन्न
बुधबार, मंसिर १२, २०८१
धादिङको बेनीघाट राेराङमा निःशुल्क माेतियाविन्दुकाे शल्यक्रिया तथा आँखा जाँच शिविर सम्पन्न भएको छ । मङ्सिर १० र ११ गते बेनीघाटस्थित बेनीघाट आधारभूत अस्पतालमा शिविर सम्पन्न भएको हो ।
बेनीघाट राेराङले प्रहरीलाई हस्तान्तरण गर्याे विपद् उद्धार सामाग्री
मंगलबार, असोज २२, २०८१
धादिङको बेनीघाट राेराङ गाउँपालिकाले पालिकाभित्रका प्रहरी कार्यालयहरूलाई विपद् उद्धार सामाग्री हस्तान्तरण गरेको छ ।
बाढीपहिरोका कारण १७ अर्बभन्दा बढीको क्षति, कहाँ कति क्षति भयो ?
बुधबार, असोज १६, २०८१
प्राकृतिक विपत्तिले कसरी पिरोल्छ र दुःख दिँदो रहेछ भन्ने उदाहरण बनेको छ, यही असोज ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढी र पहिरो । किसानको पाक्न लागेको धान बाली नष्ट भयो । वर्षभरि खाने तरकारी नष्ट भयो ।
आज ४५औँ विश्व पर्यटन दिवस, विविध कार्यक्रम गरी मनाइँदै
शुक्रबार, असोज ११, २०८१
आज सेप्टेम्बर २७ अर्थात् ४५औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ ।
जेण्डर च्याप्पियनहरूका लागि ४ दिने तालिम सम्पन्न
बिहीबार, असोज १०, २०८१
धादिङबेँसीमा जेण्डर च्याम्पियनहरूका लागि चार दिने तालिम सम्पन्न भएको छ । प्रयास नेपाल धादिङले आड्रा नेपालको साझेदारी तथा गंगाजमुना गाउँपालिकाको समन्वयमा तालिम सञ्चालन गरेको हो ।
दुर्घटनामा परेर उपचार अभाव झेलिरहेका विनोद चेपाङलाई प्रयास नेपाल धादिङको सहयोग
मंगलबार, असोज ८, २०८१
प्रयास नेपाल धादिङले दुर्घटनामा परेर घाइते भई उपचारका लागि आर्थिक अभाव झेलिरहेका धादिङको बेनीघाट राेराङ-६ बाेमराङका विनोद चेपाङलाई सहयोग प्रदान गरेको छ ।
बेनीघाट रोराङको 'शैक्षिक सम्मान समारोह-२०८१' को अप्रेसन
शुक्रबार, असोज ४, २०८१
धादिङको बेनीघाट रोराङ गाउँपालिकाले संविधान दिवस र राष्ट्रिय शिक्षा दिवसको अवसरमा ‘शैक्षिक सम्मान समारोह–२०८१’ भव्यताका साथ सम्पन्न गरेको छ ।
बेनीघाट रोराङमा शिक्षक हाजिरी जवाफ प्रतियोगिता सम्पन्न
आइतबार, भदौ ३०, २०८१
धादिङको बेनीघाट रोराङमा शिक्षक हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । शनिवार सम्पन्न प्रतियोगितामा बेनीघाट रोराङ–२ स्थित पिपलभन्ज्याङ माविका शिक्षकहरूको टिम प्रथम भएको छ ।
साताको लोकप्रीय