Everest Face
कैलाश मानसरोवर यात्राः रसुवागढी नाकामा चहलपहल
कैलाश मानसरोवर यात्राः रसुवागढी नाकामा चहलपहल चीनमा अवस्थित पवित्र धार्मिकस्थल कैलाश मानसरोवरको दर्शन गर्न जाने पर्यटककाे संख्या बढेकाे छ ।
विकट चेपाङ बस्तीमा पुग्यो बिजुली, निःशुल्क मिटर पाएपछि हर्षित 
विकट चेपाङ बस्तीमा पुग्यो बिजुली, निःशुल्क मिटर पाएपछि हर्षित  अति सीमान्तकृत चेपाङ समुदायको बाहुल्य रहेको धादिङ र चितवनका विकट बस्तीमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको छ।
ह्वासिन सिमेन्ट नारायणी प्रालिलाई ११.८ हेक्टर जग्गा दिने सरकारकाे निर्णय 
ह्वासिन सिमेन्ट नारायणी प्रालिलाई ११.८ हेक्टर जग्गा दिने सरकारकाे निर्णय  सरकारले धादिङको बेनीघाट राेराङ-२ मा सञ्चालित ह्वासिन सिमेन्ट नारायणी प्रालिलाई ११.८ हेक्टर जग्गा दिने निर्णय गरेको छ । 
मानव बेचबिखनमा संलग्न दुई जना पक्राउ
मानव बेचबिखनमा संलग्न दुई जना पक्राउ भिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचबिखन तथा ओसार पसारमा संलग्न रहेको अभियोगमा दुई जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 
सुरक्षण मुद्रण केन्द्रमा रु.४० करोडभन्दा बढी भ्रष्टाचार
सुरक्षण मुद्रण केन्द्रमा रु.४० करोडभन्दा बढी भ्रष्टाचार सुरक्षण मुद्रण केन्द्रमा ४० करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको आरोपमा केन्द्रका पूर्व कार्यकारी निर्देशक सहित ६ जना विरुद्ध मुद्दा दर्ता गरिएको छ ।
२९औँ पटक सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा कामीरिता
२९औँ पटक सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा कामीरिता कीर्तिमानी आरोही ५४ वर्षीय कामीरिता शेर्पाले २९औँ पटक सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेर आफ्नै कीर्तिमान तोडेका छन् ।
पर्यटकीय गाउँ घलेगाउँ-भुजुङ जोड्ने सडक धमाधम कालोपत्र हुँदै
पर्यटकीय गाउँ घलेगाउँ-भुजुङ जोड्ने सडक धमाधम कालोपत्र हुँदै गण्डकी प्रदेश सरकारको लगानीमा लमजुङको क्व्होलासोथार गाउँपालिकास्थित पर्यटकीय घलेगाउँ र भुजुङ जोड्ने सडक कालोपत्र गर्न थालिएको छ।
भाटभटेनीका मालिक गुरुङले बाल अस्पतालका लागि ४१ करोड रुपैयाँ सहयोग गर्ने 
भाटभटेनीका मालिक गुरुङले बाल अस्पतालका लागि ४१ करोड रुपैयाँ सहयोग गर्ने  भाटभटेनी सुपरमार्केटका अध्यक्ष एवम् प्रबन्ध निर्देशक मीन बहादुर गुरुङले डा. भगवान कोइरालाको नेतृत्वमा बन्न लागेको बाल अस्पतालका लागि ४१ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । 
तीन सय ३५ किलो गाँजा र नगदसहित सात जना पक्राउ
तीन सय ३५ किलो गाँजा र नगदसहित सात जना पक्राउ ठुलो परिमाणमा अवैध लागूऔषध गाँजा र नगदसहित सात जना पक्राउ परेका छन् ।
आज मातातिर्थ औंसीः आमाप्रति सम्मान गरेर मनाइँदै
आज मातातिर्थ औंसीः आमाप्रति सम्मान गरेर मनाइँदै आज मातातीर्थ औँसी । आमाको मुख हेर्ने पर्वको रूपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका साथ मनाइँदैछ ।
दुर्गमका विद्यार्थीलाई झोला वितरण
दुर्गमका विद्यार्थीलाई झोला वितरण काभ्रेको बनेपामा रहेको बि एन्ड बि कन्सलटेन्सीले दुर्गम क्षेत्रका विपन्न विद्यार्थीलाई झोला वितरण गरेको छ । 
भोलिदेखि तामाङ र नेवारी भाषा बागमती प्रदेशको सरकारी कामकाजको भाषाको रूपमा लागु हुने
भोलिदेखि तामाङ र नेवारी भाषा बागमती प्रदेशको सरकारी कामकाजको भाषाको रूपमा लागु हुने वैशाख २४ गतेदेखि तामाङ र नेवारी भाषा नेपाली भाषाको अतिरिक्त बागमती प्रदेशको सरकारी कामकाजको भाषाको रूपमा लागु हुने भएको छ । 
Weather Update