Everest Face
अन्नपूर्ण पदमार्गमा व्यवसायीहरूकाे 'लुट धन्धा'
अन्नपूर्ण पदमार्गमा व्यवसायीहरूकाे 'लुट धन्धा' विश्वकै दश उत्कृष्ट पदमार्गहरूकाे सूचिमा परेकाे अन्नपूर्ण पदमार्ग जथाभावी सडक विस्तार, व्यवसायीहरूकाे मनाेमानी र फाेहाेर व्यवस्थापन लगायत समस्याहरूका कारण सङ्कटमा पुगेकाे छ ।
मेराे सहयाेगले कुलमान त्यहाँ पुगेकाे हाे: मुख्यमन्त्री तामाङ
मेराे सहयाेगले कुलमान त्यहाँ पुगेकाे हाे: मुख्यमन्त्री तामाङ बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं तामाङले आफूले गरेकाे सहयाेगका कारण कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणकाे कार्यकारी निर्देशक बनेकाे दाबी गरेका छन् ।
नेपालमा गाँजाले वैधानिकता पाउला  ?
नेपालमा गाँजाले वैधानिकता पाउला ? वि.सं. २०३३ सालमा लागुऔषध नियन्त्रण ऐन २०३३ जारी भएपछि लागु औषधको रुपमा प्रतिबन्ध गरिएको गाँजालाई पाँच दशकपछि पुनः खुला गर्नुपर्छ भन्ने वहस भइरहेको छ ।
बेनीघाट रोराङ–१ मा आधारभूत तह अनिवार्य तथा निःशुल्क शिक्षा लागु भएको घोषणा
बेनीघाट रोराङ–१ मा आधारभूत तह अनिवार्य तथा निःशुल्क शिक्षा लागु भएको घोषणा धादिङको बेनीघाट रोराङ–१ मा आधारभूत तह अनिवार्य र निःशुल्क तथा माध्यमिक तह निःशुल्क शिक्षा कार्यान्वयन भएको घोषणा गरिएको छ । 
Weather Update