Everest Face
हलेसी महादेव: धार्मिक सद्भाव र सहिष्णुताको प्रतीक 
हलेसी महादेव: धार्मिक सद्भाव र सहिष्णुताको प्रतीक  “विभिन्न ठाउँमा धार्मिक लडाइँहरू भएको सुनिन्छ, ती मानिसहरूले एक पटक हलेसीमा आएर धार्मिक सहिष्णुता सिक्नुपर्ने हो कि जस्तो लाग्छ”, होटेल एशोसिएसन अफ नेपाल (हान) खोटाङका उपाध्यक्ष एवम् स्थानीय पर्यटन व्यवसायी राजेश राईले भने, “किन कि, हलेसी महादेव तीन धर्मावलम्बीहरूको साझा आस्थाको केन्द्र हो । यो धार्मिक सद्भाव र सहिष्णुताको मुहान...
शुद्ध अर्ग्यानिक, स्वादिलो अनि बहुगुणी सब्जी निगुरो
शुद्ध अर्ग्यानिक, स्वादिलो अनि बहुगुणी सब्जी निगुरो निगुरो खानुको फाइदै फाइदा छन् । आफै वनजंगलमा गएर खोज्ने हो भने भान्साको खर्च कटौती हुने भयो । वनजंगलमा उम्रिएका हुनाले यो जैविक र मौसमी तरकारी पनि हो । पोषणविद्हरूले निगुरो पौष्टिकताले भरिपूर्ण रहेको बताउने गर्छन् ।
एसईईमा किन कमजोर देखिए बेनीघाट रोराङ ? 
एसईईमा किन कमजोर देखिए बेनीघाट रोराङ ?  धादिङको बेनीघाट रोराङ गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजा विश्लेषण तथा सुझाव सङ्कलन गोष्ठी सम्पन्न गरेको छ ।
एक असल शिक्षक: जीवन कुमार श्रेष्ठ उर्फ ‘जीवन सर’ 
एक असल शिक्षक: जीवन कुमार श्रेष्ठ उर्फ ‘जीवन सर’  उनी जागिर खाना आएका थिए । तर, गाउँलेहरूले परिवारको सदस्य जस्तो व्यवहार गरे ।  उनले गाउँलेहरूको प्रेम र स्नेहले “आफू जागिर खाना आएको हुँ” भन्ने पनि भुले । 
लिम्बु जातिको वीरताकाे चिनो अनि जिउँदो इतिहास: हिलिहाङ दरबार 
लिम्बु जातिको वीरताकाे चिनो अनि जिउँदो इतिहास: हिलिहाङ दरबार  धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवम् पर्यटकीय दृष्टिकोणले महत्त्व बोकेर बसेको काेशी प्रदेशकै गौरवको रूपमा रहेको हिलिहाङ दरबार लिम्बुवानका अन्तिम राजा हिलिहाङ योङहाङकाे जिउँदो इतिहास हो । लिम्बु जातिको वीरता र गौरवको प्रतीक हो, हिलिहाङ दरबार । 
तामाङ समुदायमा विवाह परम्पराः के हो चार दाम ?
तामाङ समुदायमा विवाह परम्पराः के हो चार दाम ? 'हाम्री चेली आजदेखि ज्वाइँलाई सुम्पे पनि हड्डी चाहिँ होइन’ भन्ने चलन छ । त्यसको अर्थ जीवनको अन्तिम घडीसम्म माइतीको पनि हक लाग्छ भन्ने हो र तामाङ चेलीको बिहेपश्चात् पनि थर (ह्रुई) फेरिन्न भन्ने हो । यही कारणले गर्दा कुनै पनि तामाङ चेलीको मृत्यु संस्कार (घेवा) को बेला माइती खलकलाई अस्तु...
Weather Update