एकिकृत समाजवादीका उपाध्यक्ष एवम सांसद राजेन्द्र प्रसाद पाण्डेले सरकारले संसदीय निर्वाचन क्षेत्रकाे विकासका लागि विनियाेजन गरिएकाे रकम बाजुराकाे भूकम्प पिडितलाई दिन लागिएकाे भन्दै विराेध जनाएका छन् ।