Everest Face
किसानहरु मल बोक्दै  (तस्बिरहरू)

गाउँघरमा किसानहरुले खेतीपाती गर्दा मिलेर काम गर्छन् । मल बोक्ने, खन्ने, जोत्ने, बाली भित्र्याउने जस्ता कामहरु आलोपालो(अर्मपर्म) गरेर रमाइलो ढङ्गले गर्छन् । यसरी मिलेर काम गर्ने चलन गाउँमा मात्रै पाइन्छ । यो गाउँघरको राम्रो विशेषता हो । 

धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १ स्थित जरुङ गाउँका  किसानहरू अहिले बारीमा मकै छर्न व्यस्त छन् । मकै छर्नुअघि मल बोक्दै गरेको तस्बिरहरु यहाँ देख्न सकिन्छ । 
Mal-Bokeko-1709950069.jpg


Mal-Bokeko-(1)-1709950027.jpg
 

प्रकाशित मिति: शनिबार, फागुन २६, २०८०  ०७:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update