Everest Face
बारीको पाटामा पराल-गुन्द्रीमाथि पलेटी कसेर खानुको मज्जा ! 
गाउँमा भएकाे विहे भाेजमा बारीकाे पाटामा बसेर भाेज खाँदै ।

गाउँघरमा सहरमा जस्तो पार्टी प्यालेस, टेबल, कुर्सी, सोफा जरुरत पर्दैन । बस्नका लागि सुकुल, गुन्द्री, चकटी आदी प्रयोग गर्दछन् । कतिपय ठाउँमा पराल, खर, मकैको खोस्टा पनि प्रयोग गर्दछन् ।

गाउँघरमा विवाह तथा उत्सवहरूमा भोज-भतेर गर्दा प्रायः खेतबारीको पाटा र आँगनमा बसेर खाने पिउने चलन छ । बस्नका लागि सुकुल, गुन्द्री, चकटी आदी प्रयोग गर्दछन् । कतिपय ठाउँमा पराल, खर, मकैको खोस्टा पनि प्रयोग गर्दछन् । गाउँघरमा सहरमा जस्तो पार्टी प्यालेस, टेबल, कुर्सी, सोफा जरुरत पर्दैन । त्यसरी खेतबारीको पाटामा पराल गुन्द्रीमाथि पलेटी कसेर लाइन बसेर खानपान गर्नुको मज्जा बेग्लै हुन्छ ।

धादिङकाे बेनीघाट-राेराङ-१, जरुङ गाउँमा स्थानीय सुरेन्द्र तामाङ र बसन्ती तामाङकाे विवाह समाराेहमा कैद गरिएका तस्बिरहरू यहाँ प्रस्तुत गरिएकाे छ ।

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  १५:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update