Everest Face

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले गणतन्त्रवादी नेताहरू जेल जान तयारी अवस्थामा रहन चेतावनी दिएकाे छ । मङ्गरबार काठमाडाैंकाे बल्खुमा आयोजित प्रदेशस्तरी राजावादी सभालाई सम्बाेधन गर्दै अध्यक्ष लिङदेनले यस्ताे चेतावनी दिएका हुन् ।

प्रकाशित मिति: मंगलबार, चैत २६, २०८१  १९:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update