Everest Face

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं तामाङले आफूले गरेकाे सहयाेगका कारण कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणकाे कार्यकारी निर्देशक बनेकाे दाबी गरेका छन् । तामाङ पहिचान दिवसकाे अवसरमा नेपाल तामाङ घेदुङ मकवानपुरले हेटाैँडामा आयाेजना गरेकाे बधाइ तथा सम्मान कार्यक्रममा बाेल्दै मुख्यमन्त्री तामाङले यस्ताे दाबी गरेका हुन् ।

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  १४:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update