Everest Face

मकवानपुरकाे कैलाश-६ दुम्सीखर्ककी धनमाया उमेरले ९० वर्ष भइन् । २८ वटा सन्तान जन्माएकी धनमाया ९० वर्षकाे उमेरमा पनि जाेस र जाँगरका साथ बाँचिरहेकी छन् । दुम्सीखर्ककाे बस्ती बसालेदेखि अहिलेसम्मकाे कुरा उनले सुनाएकी छन् । सुनाैँ धनमायाकाे मनका कुराः उहिलेका कुरा ।

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  १०:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update