Everest Face

धादिङको बेनीघाट रोराङ गाउँपालिकाले गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा लागु भएको घोषणा गर्ने तयारी गरेको छ । यस क्रममा गाउँपालिकाका १० वटै वडाहरूले अनिवार्य तथा निःशुल्क शिक्षा लागु भएको घोषणा गरिसकेका छन् । गाउँपालिकाले असार पहिलो साता गाउँपालिकालाई आधारभूत तह अनिवार्य तथा निःशुल्क शिक्षा लागु भएको पालिकाको रूपमा घोषणा गर्ने तयारी गरेको छ । अनिवार्य तथा निःशुल्क शिक्षा भनेको के हो ? के अब बेनीघाट रोराङ गाउँपालिकामा विद्यालय शिक्षा पूर्ण रूपमा निःशुल्क हुन्छ ? यस कार्यक्रमको कार्यान्वयनका लागि स्रोतको व्यवस्थापन कसरी हुन्छ ? यसको कार्यान्वयनका चुनौतीहरू के–के छन् ? यस कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि कसले के गर्न सक्छन् ? कार्यक्रम लागु भएको घोषणा गर्न गाउँपालिकाको तयारी कस्तो हुँदै छ ? यी र यस्तै प्रश्नहरूमा केन्द्रित रहेर बेनीघाट रोराङ गाउँपालिकाका शिक्षा शाखा प्रमुख वोधराज पाठकसँग गरेको कुराकानीको सम्पादित अंश: यहाँ प्रस्तुत गरिएको छ:

प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  २२:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update