फाेटाे फिचर
चुमभ्यालीका प्रेमिल मुस्कानहरू (फाेटाे फिचर)
शान्ति र अहिंसा क्षेत्र चुमभ्यालीमा बौद्ध संस्कृति, परम्परा र जीवनशैलीको अवलोकन गर्न पाइन्छ । यस उपत्यकाका बासिन्दाहरू खुसी छन् । उनीहरू दया र करुणाका खानी हुन् । मानिसहरू भेट्दा मिठो बोल्छन् । मुस्कानसहित प्रेम बर्साउँछन् ।
गोरखाको चुमभ्यालीलाई हिंसा निषेधित क्षेत्र घोषणा गरेको एक सय वर्ष पुरा भएको । यहाँका मानिसहरूले बुद्ध धर्मलाई पूर्ण रूपमा पालना गर्दछन् । हिमालयको काखमा लुकेर बसेको यो उपत्यका बाहिरी संसारको लागि खुला भएको धेरै वर्ष भएको छैन ।
तस्बिरहरूः
प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१ ०८:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय