Everest Face
चुमभ्यालीका प्रेमिल मुस्कानहरू (फाेटाे फिचर)

शान्ति र अहिंसा क्षेत्र चुमभ्यालीमा बौद्ध संस्कृति, परम्परा र जीवनशैलीको अवलोकन गर्न पाइन्छ । यस उपत्यकाका बासिन्दाहरू खुसी छन् । उनीहरू दया र करुणाका खानी हुन् । मानिसहरू भेट्दा मिठो बोल्छन् । मुस्कानसहित प्रेम बर्साउँछन् ।

गोरखाको चुमभ्यालीलाई हिंसा निषेधित क्षेत्र घोषणा गरेको एक सय वर्ष पुरा भएको । यहाँका मानिसहरूले बुद्ध धर्मलाई पूर्ण रूपमा पालना गर्दछन् । हिमालयको काखमा लुकेर बसेको यो उपत्यका बाहिरी संसारको लागि खुला भएको धेरै वर्ष भएको छैन ।

तस्बिरहरूः

Tsum_Valley-(2)-1714617286.jpg

Tsum_Valley-(7)-1714617272.jpg

Tsum_Valley-(10)-1714617270.jpg

Tsum_Valley-(9)-1714617270.jpg

Tsum_Valley-(5)-1714617280.jpg

Tsum_Valley-(6)-1714617281.jpg

Tsum_Valley-(3)-1714617282.jpg

Tsum_Valley-(8)-1714617273.jpg

Tsum_Valley-(4)-1714617283.jpg

Tsum_Valley-(1)-1714617286.jpg

 

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  ०८:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update