Everest Face
नाट्टा गण्डकी प्रदेशको आयोजनामा गन्तव्य पहिचान तथा प्रवर्द्धन कार्यक्रम सम्पन्न 
नाट्टा गण्डकी प्रदेशको आयोजनामा गन्तव्य पहिचान तथा प्रवर्द्धन कार्यक्रम सम्पन्न  नेपाल एशोसियसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा) गण्डकी प्रदेशको आयोजनामा पोखरादेखि बागलुङसम्म गन्तव्य पहिचान तथा प्रवर्द्धन कार्यक्रम सम्पन्न भएको छ । 
!...अनि हामी अघि बढ्यौँ बुढी गण्डकीको तिरैतिर
!...अनि हामी अघि बढ्यौँ बुढी गण्डकीको तिरैतिर हामी बस चढ्यौँ, अनि अघि बढ्यौँ बुढी गण्डकीको तिरैतिर, जता हेर्याे त्यता भिरैभिर । हाम्रो गन्तव्य चुमभ्यालीको मु गुम्बा थियो, बुढी गण्डकीको चाहिँ महासागर । सँगसँगै तर विपरीत दिशामा आ–आफ्नै गन्तव्यतिर हामी बगिरह्यौँ....!
अब २ मिनेट ४४ सेकेन्डमै श्रम स्वीकृति पाइने !
अब २ मिनेट ४४ सेकेन्डमै श्रम स्वीकृति पाइने ! अब वैदेशिक रोजगारीमा जाने श्रमिकले सबै कागजात मिलाएर अनलाइनबाट आवेदन दिए दुई मिनेट ४४ सेकेन्डमा श्रम स्वीकृति लिन सक्ने भएका छन् ।
नुन किन्न पनि नागरिकता देखाउनैपर्ने !
नुन किन्न पनि नागरिकता देखाउनैपर्ने ! हुम्लाको सिमकोट, उत्तरी नाम्खा र खार्पुनाथ गाउँपालिकाका नागरिकले १० किलोग्राम नुन किन्न नागरिकता पेश गर्नु परिरहेको छ ।
पूर्व राजा ज्ञानेन्द्र शाहले जुम्लामा गएर भने, “अब हामी राष्ट्रको पुरानो गौरव फर्काउनका लागि जुटौँ”
पूर्व राजा ज्ञानेन्द्र शाहले जुम्लामा गएर भने, “अब हामी राष्ट्रको पुरानो गौरव फर्काउनका लागि जुटौँ” पूर्व राजा ज्ञानेन्द्र शाहले अब नेपाली जनतालाई राष्ट्रको पुरानो गौरव फर्काउनका लागि जुट्न आह्वान गरेका छन् । शनिवार जुम्लाकाे खलङ्गामा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले भने, “अब हामी राष्ट्रको पुरानो गौरव फर्काउनका लागि जुटौँ ।”
गुराँसको राजधानी: तीनजुरे-मिल्के-जलजले 
गुराँसको राजधानी: तीनजुरे-मिल्के-जलजले  नेपालमा पाइने ३२ मध्ये २८ प्रजातिका गुराँस पाइने भएकै कारण यो क्षेत्रलाई गुराँसको राजधानी भनिएको हाे । तर, अहिले गुराँसे वन मासिएर कुल वन क्षेत्रको करिब १५ प्रतिशत मात्रै गुराँस रहेको तथ्याङ्क छ ।
नेपाल पर्यटन बोर्डको सिईओका लागि आवेदन खुल्यो
नेपाल पर्यटन बोर्डको सिईओका लागि आवेदन खुल्यो  चार वर्षको कार्यकाल हुने पर्यटन बोर्डको सिईओकाे सेवा सुविधा तथा तलब आकर्षक हुन्छ । देश/विदेश भ्रमणको अवसर । आकर्षक टिएडिए । पाँचतारे सुविधा जस्ता यो पदका आकर्षण हुन् । 
Weather Update